‘एक महिना रक्सि र मासुमा प्रतिबन्ध लगाऊ’
शुक्रबार, २३ फागुन २०७६, १६ : ११
काठमाडौं । काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।
‘एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् । सरकारलाई यहि आग्रह गर्न चाहन्छ’, चौधरीको माग छ । चौधरी छाया सरकारका कृषि मन्त्री समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण