शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय

विज्ञान र गणित विषयका शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्‌मार्फत...