प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, 'नर्मल' खाना दिन थालियो
शनिबार, २४ फागुन २०७६, १६ : ५२
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेको ४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रम ओलीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् ।
यस्तै ओलीलाई सामान्य हिँडडूल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्थापनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्योरोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण