प्रोजेक्ट मेनेजरदेखि स्टोर किपरसम्म : ३७ कर्मचारीको माग (सूचनासहित)
शुक्रबार, ३० फागुन २०७६, ०९ : १९
१
काठमाडौं । हाइड्रोपावर प्रोजेक्टको लागि भन्दै सीई कन्ट्रक्सनले ३७ कर्मचारीको माग गरेको छ ।
कम्पनीले प्रोजेक्ट मेनेजर, टनेल इन्जिनियर, जिओलोजिस्ट, सर्भेयर, प्लान्ट इन्चार्ज, स्टोर कोअर्डिनेटर, स्टोर किपर, एचआर अफिसरलगायतका पदमा कर्मचरी माग गरेको हो । इच्छुक उम्मेदवारले २८ मार्चभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण