शाहरुखकी श्रीमतीले सुरु गरिन् रेष्टुरेन्ट, लञ्चिङमा देखियो छोरीको ‘ग्ल्यामरस लुक’
सोमबार, ०५ असार २०७४, ११ : ५२
शाहरुख खानकी श्रीमती गौरी खानले आइतबार मुम्बईमा आफ्नो रेष्टुरेन्टको सुरुवात गरिन् । रेष्टुरेन्टको लञ्चिङको क्रममा उनकी छोरी सुहाना ‘ग्ल्यामरस अवतार’ मा देखिएकी थिइन् । उक्त कार्यक्रममा अनिल कपूर, सोनम कपूर, आलिया भट्ट, करन जोहर, मलाइका अरोडा, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, कृति सेनन, फराह खान र चंकी पाण्डेसहित थुप्रै बलिउड स्टार्स देखिए ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण