कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी
शनिबार, ०८ चैत २०७६, १९ : ०८
कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । समिति संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा कोरोना भाइरसको जोखिम र पूर्व तयारीका विषयमा छलफल भइरहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गर्नुभएका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने सोमबारबाट लामो दुरीका यातायातका साधनहरु बन्द हुने र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताउएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण