कैलालीमा बिस्फोट, एकको मृत्यु
आइतबार, ०९ चैत २०७६, १४ : १६
धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो ।
पितल जस्तो देखिने वस्तुलाई घरमा ल्याएर आगोमा हाल्दा विस्फोट भएको या उछिटिएर विकको शरीरमा लाग्न गई मृत्यु भएको हो भन्ने कुरा एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यसबारे सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण