‘सरकारले कडा कदम नउठाए करोडौंको मृत्यु हुनसक्छ’
शुक्रबार, १४ चैत २०७६, ०७ : १६
यदि संसारभरीका सरकारले कोरोनासँग जुध्नका लागि सही समयमा सही कदम उठाउन असफल रहे करोडौं व्यक्तिको मृत्यु हुनसक्छ ।
यो निष्कर्ष संसारमा कोरोना महामारीको असरको अध्ययन गर्न जुटेका एक बेलायती समूहले निकालेका छन् । वैज्ञानिकले भने, ‘यदि तुरुन्तै कडा कदम उठाइए करोडौंको मृत्यु रोक्न सकिन्छ, नभए यो असम्भव छ ।’
लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकले आफ्नो एक अध्ययनमा संसारभरीका सरकारले तत्काल कडा कदम उठाए लगभग तीन करोड जनताको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।
वैज्ञानिकले खराब स्वास्थ्य सुविधा भएका विकासशील देशमा यो खतरा २५ गुणा बढी हुनसक्ने अनुमान गरेका छन् । यद्यपि, उनीहरुले यो आफ्नो मोटो आँकलन भएकोसमेत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण