यी हुन् कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित आठ देश (तथ्यांकसहित)
एजेन्सी । कोराना महामारीबाट विश्वभर मर्नेको संख्या २७ हजार ३ सय ७० पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या ६ लाख हाराहारी पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमित हुनेहरुको संख्या ५ लाख ९७ हजार ४ सय ५८ पुगेको छ भने तीमध्ये १ लाख ३३ हजार ३ सय ७३ जना उपचारपछि निको भएका छन् । त्यस्तै २३ हजार ५ सय ५९ जना सिकिस्त बिरामी छन् । संक्रमित हुनेहरुको संख्यामा अमेरिकाले इटाली र स्पेनलाई उछिनेको छ । अमेरिकामा १ लाख ४ हजार २ सय ५६ जना संक्रमित भएका छन् । सबैभन्दा बढी प्रभावित सात देशको तथ्याँक तल उल्लेख गरिएको छ ।
कोरोनाबाट विश्वभर सबैभन्दा बढी मृत्यु र संक्रमित हुनेहरुको संख्या (आजको अपडेट):
विश्वभर मृत्युः २७ हजार ३ सय ७०
५ लाख ९७ हजार ४ सय ५८ (अहिलेसम्म संक्रमितको संख्या)
१ लाख ३३ हजार ३ सय ७३ (उपचार गरेर फर्किए)
२३ हजार ५ सय ५९ (सिकिस्त बिरामी)
सबैभन्दा बढी प्रभावित देशहरु
सबैभन्दा बढी मृत्यु हुने (पहिलो इटाली): ९ हजार १ सय ३४
दोश्रो स्पेन (मृत्यु): ५ हजार १ सय ३८
तेश्रो चीन (मृत्यु): ३ हजार २ सय ९५
चौथो इरान (मृत्यु): २ हजार ३ सय ७८
पाँचौ फ्रान्स (मृत्यु): १ हजार ९ सय ९५
छैठौं अमेरिका (मृत्यु): १ हजार ७ सय ४
सातौं बेलायत (मृत्यु): ७ सय ५९
संक्रमित हुनेहरुको संख्या
अमेरिकामा सबैभन्दा बढी १ लाख ४ हजार २ सय ५६
दोश्रो इटालीः ८६ हजार ४ सय ९८
चीन तेश्रोः ८१ हजार ३ सय ९४
चौथो स्पेनः ६५ हजार ७ सय १९
पाँचौं जर्मनीः ५० हजार ८ सय ७१
छैटौ फ्रान्सः ३२ हजार ९ सय ६४
सातौं इरानः ३२ हजार ३ सय ३२
आठौं बेलायतः १४ हजार ५ सय ४३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण