अष्ट्रेलियामा संक्रमितको संख्या ५ हजार पार, एनएसडब्ल्यूमा ९० दिनको लकडाउन घोषणा
बिहीबार, २० चैत २०७६, ०८ : ०८
अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ ।
न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण