शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाका ठूला सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो । ...