नेपालबाट हेर्दा यस्तो देखियो ‘पिङ्क सुपरमुन’ (फोटो फिचर)
आफ्नो कक्षमा घुम्ने क्रममा पृथ्वीको सबै भन्दा नजिक हुने पुर्णिमाको जुन अर्थात् चन्द्रमालाई सुपरमुन भनिन्छ ।
आज अर्थात् ८ अप्रील २०२० को दिन देखिएको जुन पनि त्यस्तै सुपरमुन हो । यसलाई भने ‘पिङ्क सुपरमुन’ भनिन्छ । नर्थ अमेरिकामा बसन्त ऋतुको समयमा फुल्ने एक जंगली फूलबाट यसको नाम ‘पिङ्क सुपरमुन’ राखिएको हो ।
अहिले यो जुन पृथ्वीबाट जम्मा ३,५६,९०७६ किलोमिटर (२,२१,७७२ माइल) मात्र टाढा रहेको मानिन्छ ।
हेरौ नेपालबाट देखिएका ‘पिंक मुन’का मनमोहक तस्विरहरु :








यसको नामाकरण सुपर पिंक मुन भनिए तापनि यसको रंग गुलावी चाहिँ हुँदैन । आजको दिन चन्द्रमा, पृथ्वी र सूर्य एउटै लाइनमा आइपुग्छ । यसदिनको चन्दंमा अरु दिनहरुको भन्दा बढी चम्किलो हुने गर्छ । यो नै यस वर्षको सबैभन्दा चम्किलो चन्द्रमा पनि हो ।
रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले खिचेका पिंक सुपरमुन चाहिँ यस्तो देखियो :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण