मोदीको भाषणमा न गरिबका लागि न त मध्यमवर्गका लागि केही छः कांग्रेस
मङ्गलबार, ०२ वैशाख २०७७, १२ : १९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा गरेको सम्बोधनको कांग्रेस पार्टीले आलोचना गरेको छ ।
कांग्रेसका प्रवक्ता अभिषेक मनुसिंघवीले प्रधानमन्त्रीको भाषणमा बयानबाजीबाहेक केही पनि नभएको बताएका छन् । उनले मोदीको आलोचना गर्दै भने, ‘मोदीले न त गरिबका लागि न मध्यम वर्गका लागि केही आर्थिक प्याकेजको घोषणा गरे ।’
PM's address rhetoric, hollow on specifics. No financial package...Neither for poor nor middle class: Cong leader Abhishek Singhvi
— Press Trust of India (@PTI_News) April 14, 2020
सिंघवीले मोदीमाथि कटाक्ष गर्दै भने, ‘मोदीको भाषणमा कुनै दिशानिर्देश छैन यो डेनमार्कको राजकुमार बिनाको ह्यामलेटजस्तो छ ।’
PM's address without specific guidelines is like Hamlet without Prince of Denmark: Cong leader Singhvi
— Press Trust of India (@PTI_News) April 14, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण