डाबर नेपालले ल्यायो बजारमा इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर
शुक्रबार, १९ वैशाख २०७७, १३ : ५२
काठमाडौं- डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्यले हरेक घरको स्वास्थ्यलाई मध्यनजर गरी ‘डावर इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर’ बजारमा ल्याएको छ ।
८०प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पुरा गरेको छ ।
प्रारम्भिक चरणमा प्रमुख सुपर मार्केट र इ–कमर्स साइटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाइजरले साबुन पानिको प्रयोग बिनानै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ।हाल १५० एमएलको स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ रहेको छ।
कोभिड–१९को विश्वव्यापी महामारीबाट बच्नको लागि हात सफा राख्नु पर्दछ । ह्यान्ड स्यानिटाइजरको प्रयोगले प्राण घातक भाइरसबाट बचाउन सहयोग गर्ने भएकाले यो निकै उपयोगी हुने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण