सरकारको निर्णयसँगै खुल्न थाले पसल, सडकमा पनि बढ्यो चहलपहल (तस्विरमा हेर्नुहोस्)
बिहीबार, २९ जेठ २०७७, ११ : ५३
सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै राजधानीको सडकमा चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल बढेको छ ।
कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न गत चैत ११ गते लागू गरिएको लकडाउनका कारण मारमा परेका व्यापारीहरु सरकारको निर्णयबाट निकै खुसी देखिन्थे । आयआर्जनको स्रोत नै ठप्प भएको बेला पसल खोल्न पाउँदा उनीहरुको हर्षित थिए । धेरै स्थानहरुमा सामाजिक दुरीको उपायहरु कायम गरेको पनि देख्न सकिन्थ्यो ।
यता सडकमा पनि सवारीहरु उल्लेख्य रुपमा निस्किएका छन् । जसले गर्दा केही स्थानमा जाम नै परेको देख्न सकिन्थ्यो ।


























तस्विरहरु : कृष्ण खड्का र सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण