दिदी सुनैनामा आएको परिवर्तनमा ऋतिकलाई गर्व, शेयर गरे चकित पारिदिने तस्बिर
शुक्रबार, २३ भदौ २०७४, १३ : ५६
बलिउड नायक ऋतिक रोशनले दिदी सुनैना रोशनमा आएको परिवर्तनमा देखेर उनी निकै प्रभावित भएको बताएका छन् । ऋतिकले बिहिबार सुनैनाको पहिलेको र अहिलेको तस्बिर सेयर गरेका छन् ।
केही समय अघिको तस्बिरको तुलनामा उनी दुब्ली देखिएकी छिन् । उनी कालो रंगको पहिरन र मोतीको नेकलेसमा निकै राम्री देखिएकी छिन् । ऋतिकले तस्बिरमा आफ्नी दिदी सुनैनालाई ट्याग गर्दै क्याप्सनमा लेखे, ‘म यसलाई परिवर्तन भन्छु । मलाई तपाईंमाथि निकै गर्व छ दिदी । सुनैना रोशन । अगाडि बढिरहनुहोस् । असम्भव केही पनि छैन ।’
Now that's what I call a transformation !! So so proud of you didi @roshansunaina #keepgoing #impossibleisNothing pic.twitter.com/yQA4OZ4N9K
— Hrithik Roshan (@iHrithik) September 7, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण