भ्रष्टाचारविरुद्ध एकीकृत राप्रपाको अगुवाइमा प्रदर्शन (फोटोफिचर)
शुक्रबार, २३ भदौ २०७४, १५ : ५१
काठमाडौं– डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले राजधानीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । राजधानीका विभिन्न स्थानबाट र्यालि निकालेको सो पार्टीले माइतीघर मण्डलामा पुगेर सभा गरेको छ । सभालाई पार्टी अध्यक्ष लोहनी लगायतका नेताले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष लोहनीले मुलुकमा भ्रष्टाचार मौलाउदै जाँदा सुशासनको अनुभव हुन छोडेकाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दवाव दिन कार्यक्रम गरिएको बताए ।
उनले राज्यका सवै निकायमा हुने दलीय भागवण्डाको अन्त्य गर्न पनि माग गरे ।
सो पार्टीले सवै धर्मावलम्बीहरुको सम्मान गर्दै पहिचानसहितको हिन्दुराष्ट्र कायम गर्नुपर्ने संबैधानिक राजसंस्था कायम गर्नुपर्ने, बेरोजगारी अन्त गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण