देवी र कस्तुपको तीज गीत ‘डाली लरक्कै’
मङ्गलबार, २३ असार २०७७, १४ : ०२
काठमाडौं । लोक गायकगायिका देवी घर्ती मगर र कस्तुप पन्तको स्वर रहेको तीज गीत ‘डाली लरक्कै’ सार्वजनिक भएको छ । महिलाहरुको महानचाड तिजलाई
लक्षित गरेर गीत बनाइएको हो ।
गायक पन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियो समेत बनेको छ । जसमा बेगम नेपाली, रुबिना अधिकारी, मनोहर अधिकारी, अनिता गिरीलगायतको अभिनय देख्न सकिन्छ ।
मौसम हिमालको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अम्रित चापागाइको सम्पादन रहेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण