रचना, एलिना र समीक्षाको तीज गीत ‘आयौं चेली माइती सम्झेर’
बुधबार, २४ असार २०७७, १३ : ४०
काठमाडौं । तीज आउन एक महिना भन्दापनि बढी समय बाँकी छ ।
तर बजारमा तिजका गीतले प्राथामिकता पाउन थालिसकेको छ ।
यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत रहेको तीज गीत ‘आयौं चेली माइती सम्झेर...’ सार्वजनिक भएको छ ।
रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियो पनि बनेको छ । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको छ ।
भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण