‘कर्णाली विनियोजन विद्येयक २०७७’ पारित
बुधबार, २४ असार २०७७, २२ : ३२
सुर्खेत । कर्णाली प्रदेशसभा बैठकले ‘कर्णाली विनियोजन विद्येयक २०७७’ पारित गरेको छ । बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकले उक्त विद्येयक पारित गरेको हो ।
सभामा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सभासमक्ष उक्त विद्येयक पारितका लागि प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण