लुम्बिनीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, २५ असार २०७७, १७ : ४६
बुटवल । लुम्बिनीमा ट्रकको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ । रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवास्थित हुलाकी सडक खण्डमा पर्साबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले सोही स्थानमा बस्ने पैदलयात्री वर्ष ८ को शिव लोधलाइ ठक्कर दिँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार ट्रकको ठक्करबाट गम्भीर घाईते भएका लोधको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । जिल्ला प्रहरीका रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपपरिक्षक खडकबहादुर खत्रीले मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण