छोटो पहिरनले ऋतिककी पूर्व पत्नीलाई दियो धोका, यसरी मिलाइरहिन्
पछिल्ला दिनमा बलिउड सेलिब्रिटी, स्टार किड्स विभिन्न स्थानमा भेटिए । ऋतिक रोशनकी पूर्व श्रीमती सुजेन खान ओलिभ बार एण्ड किचन रेष्टुरेन्ट बाहिर भेटिइन् । उनले छोटो टप लगाएकी थिइन् जसका कारण उनले निकै समस्या झेल्नुपर्यो । उनी पूरा समय आफ्नो पहिरन मिलाउनमा नै व्यस्त देखिइन् । उनीसँगै अनु धवन पनि थिइन् । यस्तै, सलमान खानकी कथित प्रेमिका यूलिया वन्तुर बान्द्रामा कृति सेनन जुहूमा देखिइन् । श्रीदेवीकी छोरी जान्ह्वी कपूर डान्स सेसनपछि देखिइन् भने चंकी पाण्डेकी छोरी अनन्या पाण्डे जिमपछि फोटोग्राफरलाई पोज दिइरहिन् ।
शाहरुख खान, शंकर महादेवनको रेकर्डिङ स्टूडियो बाहिर देखिए । उनी क्यामरासँग सहज देखिएनन् । काजल अग्रवाल, अजय देवगन, इलियाना डिक्रुज, इमरान हाशमी, श्रिया सरन, एआर रहमानसहित विभिन्न सेलिब्रिटी एयरपोर्टमा देखिए । जेनेलिया डिसुजा किचन गार्डनबाहिर देखिइन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण