सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, ०८ साउन २०७७, १५ : ५६
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार गरिएको परिक्षणमा ५ महिला र २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमण हुनेमा कञ्चनपुर बेलौरी का ८ वर्षीया बालिका र २१ वर्षीया महिला गरी २,४६,३१, ३५ वर्षका ३ पुरुष, कञ्चनपुर बेल्डाडीका २३, २१, २२, २६, २६, ३९, २७, २८ वर्षीय पुरुष र ८ वर्षका बालक समेत रहेका छन । त्यसैगरी कञ्चनपुर शुक्लाफाटा का १४, ३२, २१ वर्षका ३ महिला र ३८, ३४, २४, ३५, २१, २४, २१, २३, ३२, २२ वर्षका १० पुरुष गरी २६ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण