सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

७ करोडको लागतमा सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा सुरु

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमका बीच सीटीस्क्यान मेसिनको उद्घाटन गरेका छन्...