विवाहको आश्वासन दिएर बलात्कार गरेको नायिकाको आरोप
भारतको मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
प्रहरीको दुई ऊजुरीमा नायिकाले उनी ओशिवारा इलाकामा बस्ने र उनले सुदीपलाई सन् २०१६ देखि नै चिनेको जानकारी लेखेकी छिन् । सुदीपले आफूलाई विवाहको आश्वासन दिएको र आफूहरु बीच शारीरिक सम्बन्ध पनि स्थापित भएको उनले बताइन् । तर पछि उनलाई सुदीप पहिले नै विवाहित भएको थाहा भएपछि नायिकाले बलात्कारको मुद्दा हालेकी हुन् ।
आरोपीले नायिकासँग घर खरिद गर्नका लागि पैसासमेत लिएको आरोपः
भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा नायिकाले सुदीपले एक अपपार्टमेन्ट खरिद गर्नका लागि आफूसँग पैसासमेत लिएको भन्ने जानकारी दिएको बताए ।
आरोपीविरुद्ध मुद्दा दर्ता भएपनि उनलाई पक्राउ भने गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण