प्रहरी हेडक्वार्टरमा थप २३ जनालाई कोरोना संक्रमण
मङ्गलबार, १३ साउन २०७७, १५ : ३३
काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चार जनालाई संक्रमण देखिएको थियो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप २३ जनामा संक्रमण देखिएको प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।
मंगलबार संक्रमण पुष्टि भएका अधिकांश एमटी शाखामा कार्यरत प्रहरी छन् । प्रहरी प्रधान कार्यालयका संक्रमितका संख्या २७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण