कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल
बिहीबार, २२ साउन २०७७, १० : ०२
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ८ स्थित पाण्डब गुफा स्वास्थ्य चौकीमा लामो समय बसेर गएकी एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनासंक्रमण पुष्टिपछि सो स्वास्थ्य चौकी सिल गरिएको छ ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी ती महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज पद्मा रावतले जानकारी दिइन् । संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण