क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्तः भने, ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’
बुधबार, ०३ भदौ २०७७, ०६ : ५७
फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो ,
सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट निस्किए । यतिबेला उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए । यतिबेला उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय दत्तले भने, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’
जानकारीका अनुसार यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अस्पताल लीलावती र कोकिलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही परीक्षण पनि गराए । स्रोतका अनुसार सञ्जय दत्तले लीलावती अस्पतालमा किमोथेरापीअघि गर्नुपर्ने परीक्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण