शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले उपलब्ध गरायो महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा

पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न  नेपाल सरकारले नै जग्गा  उपलब्ध गराएको...