‘दिल कमाल भो’ मा पल र वर्षाको रोमान्स
बुधबार, ०३ भदौ २०७७, १५ : १५
काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको रोमान्स रहेको गीत ‘दिल कमाल भो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर रमेश बानियाको रहेको छ ।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो पनि त्यस्तै बनाइएको छ । राजिव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र बर्षाको जोडी सुहाएको छ ।
सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायाँकन रहेको गीतमा बिहानी आर्टले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण