निषेधाज्ञाको पहिलो दिन उपत्यकाका सडकमा जे देखियो (फोटोफिचर)
बिहीबार, ०४ भदौ २०७७, ११ : २३
कृष्ण खड्का/सुवास श्रेष्ठ
काठमाडौं । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागु भएको छ । भदौ १० गतेसम्म हुने निषेधाज्ञाको पहिलो दिन उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन् ।
सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखेको देखिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीरबिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मङ्गलबार गरेको थियो ।































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण