प्रेम पीडामा डीआरका ‘गए तिम्रा यादहरू...’
सोमबार, ०८ भदौ २०७७, ११ : ३३
काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू...’ सार्वजनिक भएको छ । राज सागरको स्वर रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पराएपछि ती मिस्त्रीको छाट्पटी र प्रेमपीडा प्रस्तुत गरिएको छ ।
विश्व कीर्तिमानी गीतकार उपाध्यायको बियोगान्त यो गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय रहेको छ । भिडियोमा रोशिककै निर्देशन, छायाँकन र सम्पादन रहेको छ । गीतमा शाहस शाक्यले संगीत संयोजन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण