मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुदन र मेलिनाको ‘उडी जाने जेट’

सोमबार, ०८ भदौ २०७७, १८ : २६
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । गायक सुदन गैरे र गायिका मेलिना राईको स्वर रहेको गीत ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । 
एलिशा शर्मा र भिजु पार्कीको नृत्य भिडियोमा देख्न सकिन्छ । प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको छायाँकन र प्रविन भट्टको सम्पादन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न स्थानमा छायाँकन गरिएको हो । 
भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप