बिकिनी लगाएर एकपटक पुनः पुलमा छाइन् पूनम पाण्डे, हेर्नुहोस् तस्बिर
पूनम पाण्डे आफ्नो पब्लिसिटी स्टन्टका कारण चर्चामा छाइरहन्छिन् । उनको आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुधबार आफ्ना केही थप बिकिनी फोटो सेयर गरेकी छिन् ।
यी तस्बिरमा पूनम स्विमिङ पूल नजिकै देखिएकी छिन् । उनी आजकाल कुनै सुटको शिलशिलामा सिंगापुरमा छिन् ।
टिम इन्डिया जितेमा कपडा उतार्ने भन्ने बयान दिएपछि पूनम पाण्डे निकै चर्चित भएकी थिइन् । त्यसपछि नै उनले टेलिभिजन रियालिटी शो ‘खतरोंका खिलाडी’ मा समावेश हुने मौका पाएकी थिइन् ।
त्यसपछि उनले आइपीएलमा शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सको जितपछि आफ्नो नग्न तस्बिर जारी गरेर उनीले खुबै चर्चा बटुलेकी थिइन् ।
सन् २०१३ मा रिलिज भएको फिल्म नशामा निकै बोल्ड सिन दिने पूनम पाण्डे आफ्नो नग्न र अर्धनग्न तस्बिर सेयर गर्न हिच्किचाउँदिनन् ।
इन्स्टाग्राममा धेरैजसो उनी मर्निङ पिक नामको सिरिज अनुसार हट तस्बिर सेयर गर्ने गर्छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण