मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

पूजा र पलको  ‘पहिलो पल्ट भेट हुँदा’

शुक्रबार, १२ भदौ २०७७, ११ : १०
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा अभिनित म्युजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । दिनेश थपलिया शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सरोज ओली र रचना रिमालको स्वर रहेको छ । 

भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप