मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘फ्राइडे नाइट’मा विवेक र अभिलाषा

शुक्रबार, १२ भदौ २०७७, १३ : ३६
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । गायक सन्तोष बस्न्यातको स्वरमा रहेको ‘फ्राइडे नाइट’ बोलको गीतमा सार्वजनिक भएको छ । राजकुमार बस्नेतको संगीत तथा गायक सन्तोषकै शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । 
गीतको भिडियो पनि बनेको छ । जसमा विवेक कर्माचार्य र अभिलाषा शर्माको रोमान्स देखन सकिन्छ । 

अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायाँकन रहेको भिडियो सौगात मानसिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप