वर्षाका लागि विकास र जीवनको द्वन्द्व
मङ्गलबार, १६ भदौ २०७७, १२ : ५८
काठमाडौं । गायक सजल न्यौपानेको स्वर रहेको गीत ‘पाएँ मैले तिमीलाई’ सार्वजनिक भएको छ । लुलु आर रानाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज रिदम कँडेलको छ । गीतको भिडियो पनि बनेको छ ।
जसमा बर्षा शिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय रहेको छ । त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको गीतमा बर्षा पाउन जीवन र विकासको द्वन्द्व देखाइएको छ । अनुप चापागाईको निर्देशन रहेको भिडियोमा हरि हुमागाईको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण