गौरवले ‘बाँचेको छु धन्न’ भन्दा रोइन् आश्मा
मङ्गलबार, २३ भदौ २०७७, १९ : ५८
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक विक्रम परियारको स्वर रहेको लोक गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत र शिव सुवेदीको रहेको छ । शिवको यसअगाडि ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यति जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका धेरै गीत चर्चित छन् ।
गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आश्मा खड्काको अभिनय छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा प्रस्तुत गरिएको छ । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादनमा प्रविण भट्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण