मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अभनिस र नेहाको ‘टिक टकमा हेरेर फलो गरन’ सार्वजनिक

शुक्रबार, २६ भदौ २०७७, १२ : ५४
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । गायक–गायिका अभनिस भट्टराई र नेहा शर्माको स्वर रहेको गीत ‘टिकटकमा हेरेर फलो गरन’ सार्वजनिक भएको छ । गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा सामाजिक सञ्जाल टिकटकमा सक्रिय अनुहार श्रृजन भट्टरार्इ (काकु), पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सविन श्रेष्ठ (ड्यामेज), सुष्मा सुबेदी लगायतको अभिनय समेटिएको छ । \

सन्तोषराज वाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप