प्रमोदको ‘तिम्रै लागि हो भने’मा पुष्प र गरिमाको रोमान्स
शुक्रबार, २६ भदौ २०७७, १९ : ३८
काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’ सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ ।
गीतको भिडियो समेत बनेको छ ।
भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गरिमा शर्माको रोमान्स देख्न सकिन्छ ।
युवराज वाइबाको निर्देशन रहेको र प्रेमकथा बुनिएको भिडियोमा निसल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण