बारबर्दियामा ५ दिनका लागि निषेधाज्ञा
बिहीबार, ०८ असोज २०७७, २२ : २४
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । शुक्रबार रात्री १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए । उनले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण