गोदरेजको फेस्टिभ अफर, २५%सम्म क्यास ब्याक
काठमाडौं । नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्राण्ड मध्येको एक गोदरेज एपलायन्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अफरहरु सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाडलाई लक्षित गरी गोदरेजले ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’को नारासहित २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो ।
नेपाली बजारमा गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामाग्रीहरु उपलब्ध छन् ।

गोदरेजले आफ्नो नयाँ उत्पादन डिसइन्फेक्टर भाइरोसिल्ड बजारमा ल्याएको छ । नेपाली बजारमा पनि उपलब्ध भाइरोसिल्डले कोरोनाभाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्दछ ।
भाइरोसिल्डमा विभिन्न वस्तु जस्तैः खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेवल, वालेट, पर्स, गोल्ड अर्नामेन्ट, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टस्लाई डिसइन्फेक्ट गर्दछ ।
गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इओएल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण