बलिउड अभिनेता अभिताभ बच्चनले गरे अंगदानको संकल्प
बुधबार, १४ असोज २०७७, १६ : १९
एजेन्सी । बलिउड अभिनेता अभिताभ बच्चनले आफ्ना अंगदान गरेका छन् । ७७ वर्षीय बच्चनले मंगलबार राती ट्वीटरमार्फत अंगदान गर्ने संकल्प लिएका हुन् । ट्वीटरमा उनले आफ्नो एक तस्बिर शेयर गरेका छन्, जसमा हरियो रङको रिबन लगाइएको छ । जुन रिबन अंगदानको संकल्पको प्रतिक हो ।
बच्चनले ट्वीटरमा लेखेका छन्ः ‘मैले अंगदान गर्ने प्रतिज्ञा गरेको छु, त्यसैले यसको शुद्धताका लागि हरियो रिबन पनि लगाएको छु ।’ सामाजिक सञ्जालमा उनको यो निर्णयको चौतर्फी रुपमा प्रशंसा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण