कोरोनाले नरोकिएको कृषि कर्म, तस्बिरमा हेर्नुहोस्
आइतबार, २५ असोज २०७७, १२ : ४१
किसानहरु यतिबेला धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक नजिकिएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् ।
अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।
खाँसी, डोले फाँटमा किसान खेतखेतमै देखिन्छन् । धान चुट्ने, बिटा बोक्ने, पोगटा उडाउने र बोकेर घर लैजाने काममा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण