लण्डनमा शाहरुख र काजोलको स्ट्याजु बन्ने
मङ्गलबार, ०४ कात्तिक २०७७, १६ : ३५
एजेन्सी । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको स्ट्याजु लण्डनको लिसेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त स्ट्याजु राख्न लागिएको हो । २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले आज २० अक्टुबरबाट २५ वर्ष पुरा गरेको छ । दर्शकले निकै मन पराएको फिल्म आज पनि धेरै हेरिने गरिन्छ । स्ट्याजु भने अर्को वर्ष अर्थात २०२१मा अनावरण हुनेछ । स्ट्याजु फिल्म भित्रको एक दृश्यको क्रियट गरिनेछ ।
आदित्य चोपडा निर्देशित फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलवा फिल्ममा अनुपम खेर, अमरिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भूमिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण