मुम्बई । बलिउडका बादशाह शाहरूख खानले चलचित्र उद्योगमा ३४ वर्ष पूरा गरेका छन्। उनको पहिलो चलचित्र ‘दीवाना’ ३४ वर्षअघि आजकै दिन अर्थात् २६ जुनमा प्रदर्शनमा आएको थियो। यस विशेष अवसरमा शाहरूख...