बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

शुक्रबार, २८ कात्तिक २०७७, १२ : १९
शुक्रबार, २८ कात्तिक २०७७

कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडाैँमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिए । 
 नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए ।  उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएको  गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप