राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने
शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ३०
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
कोरोनाभाइरस माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो । प्रयोगशालाले २ सय जना बिरामीको परीक्षणबाट सेवा सुरु गरी आवश्यकता अनुसार बढाउँदै लैजाने शाखा अधिकृत इन्दिरा आचार्यले बताइन् ।
नमुना संकलन भने बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वाब परीक्षण गराउँन आउँदा सबैले जनस्स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न प्रयोगशालको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण