रुपन्देहीमा मोटरसाईकल दुर्घटना, २ युवकको मृत्यु
सोमबार, ०८ मङ्सिर २०७७, १३ : २६
रुपन्देही । मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।
लुम्बिनी प्रहरी प्रहरी कार्यालयका अनुसार गम्भीर घाईते उनीहरुलाई क्रिम्सन अस्पताल माणिग्राममा उपचार गर्न लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण