‘खै कुरा बुुझेको’ बुधबारबाट प्रशारणमा आउने
मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : ०५
काठमाडौं । सामाजिक पारिवारिक हास्य टेलिसिनेमा ‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राती ८ः३० बजे प्रसारण हुने भएको छ । सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन र विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति रहेको यस टेलिसिनेमामा शितल केसी,श्याम राई,युगज्योति क्रियासिल, अस्मिता बस्नेत ,निशा पाख्रिन, सबिता खडका, सुस्मिता कबिता न्यौपाने,दिपेश बन्जारा, सागर गिरी,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।
शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायाँकन दिलीप बिष्ट, सम्पादन सुनिल श्रेष्ठ शीर्ष गीत ज्योति खतिवड़ा, गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ा तथा संगीत सुमन कपाली र मेकअपमा विश्वराम हापु रहेका छन् । टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण